arrow

पहिरो खस्दा कालीगण्डकी करिडोर बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
kaligandaki-caridor-pahiro.jpg

बागलुङ । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताए । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ