arrow

अर्थमन्त्रीसँग छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । अर्थ समितिको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थ मन्त्रीसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आ.व २०८०÷०८१ को वार्षिक प्रतिवेदनको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा टं«क लाइनको बक्यौता सम्बन्धी विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा टं«क लाइनको वक्यौता सम्बन्धी विषयमा छलफल हुनेछ ।



नयाँ