arrow

डुबानमा पर्यटन बोर्ड [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
tourism-board-raining-(8).jpg

काठमाडौँ । पर्यटक प्रवर्धन गर्दै आएको नेपाल पर्यटन बोर्ड डुबानमा परेको छ । ढलको निकास राम्रोसँग नहुँदा निरन्तरको वर्षाले बोर्डको भृकुटीमण्डपमा रहेको केन्द्रीय कार्यालय डुबानमा परेको हो । 

पर्यटकलाई घुमाउने राम्रो ठाउँको पहिचान गरी नेपालका विभिन्न ठाउँको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको पर्यटन बोर्डले आफ्नै कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अहिले पर्यटकहरुलाई तमासा देखाइरहेको हो । 

tourism-board-raining (6).jpg
tourism-board-raining (7).jpg
tourism-board-raining (8).jpg
tourism-board-raining (1).jpg
tourism-board-raining (2).jpg
tourism-board-raining (3).jpg
tourism-board-raining (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ