- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सोमबार रातिदेखि निरन्तर भएको वर्षाका कारण बागमती करिडोर टेकु क्षेत्र फेरि डुबानमा परेको छ ।
वर्षाका कारण काठमाडौँका धेरै स्थान जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्मै भारी वर्षा हुने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । (तस्बिर–नेपाल फोटो लाइब्रेरी)