arrow

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । 

साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको सङ्गठन सुदृढीकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ