arrow

बढ्यो भेरी नदीको जलसतह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।



नयाँ