arrow

कांग्रेस बैठक आज सकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज पाँचौ दिन हो । बैठक आज सकिने बताइएको छ ।   

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । 

आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी कांग्रेसको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ