arrow

पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
ichhakamana-road-block.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ