arrow

खुल्यो पृथ्वी राजमार्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
ichhakamana-road-block.jpg

काठमाडौँ । पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलामा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुंगा खसेपछि अवरुद्ध राजमार्ग पनि खुलेको प्रहरीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ