arrow

तस्बिर खिच्ने क्रममा सुन्दरीजलमा खसेर बंगलादेशका नागरिक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
sundarijal-81-5-2.jpg

काठमाडौँ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ