arrow

त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
tu-protest-81-5-7.jpg

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका छन् । 

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै उनीहरुले उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका हुन् । 

त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य सरक्षित आतंकका विरुद्ध संयुक्त विरोधले त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयलाई किन विवादमा तान्न खोज्दैछिन् शिक्षामन्त्री भट्टराई ? 

tu-protest-81-5-7 (1).jpg
tu-protest-81-5-7 (2).jpg
tu-protest-81-5-7 (3).jpg
tu-protest-81-5-7 (4).jpg
tu-protest-81-5-7 (5).jpg
tu-protest-81-5-7 (6).jpg
tu-protest-81-5-7 (7).jpg
tu-protest-81-5-7 (8).jpg
tu-protest-81-5-7 (9).jpg
tu-protest-81-5-7 (10).jpg
tu-protest-81-5-7 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ