arrow

उपाधिका लागि नेपाल बङ्गलादेशसँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
nepal-u20-81-5-9.jpg

काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समयानुसार दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ ।  नेपालले सेमिफाइनलमा भुटान र बङ्गलादेशले भारतलाई पराजित गरेको हो । 

आजको खेल जित्दै नेपाल दक्षिण एसियामा आफूलाई बलियो साबित गरी उपाधि घरमै राख्ने सोचमा छ भने भारतलाई हराएको बङ्गलादेश पनि उच्च मनोबलका साथ उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ । । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ