arrow
ADVERTISEMENT

नौबीसेस्थित सुरुङमार्ग नजिक लेदोसहितको पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
landslide-watery-mud.jpg

काठमाडौँ । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो गएको छ । सोमबार अपरान्ह गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो ।

धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । दुईतर्फी अवरुद्व खुलाउन भने समय लागेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ