arrow

प्यासिफिक बैंक ग्लोबल आइएमई बैंकमा गाभिने

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
imebankglobal.jpeg
काठमाडौँ । प्यासिफिक बैंक  ग्लोबल आइएमई बैंकमा गाभिने भएको छ । बुधबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले प्यासिफिकलाई एक्विजिसन गर्ने बिषयलाई सहमति प्रदान गरेको हो । 
 
 विगत ७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको चुक्तापूँजी १३ करोड रुपैयाँ रहेको छ । 
 
साधारणसभाले प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपातमा पारित गरेको छ । बैक गाभिएसँगै ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६अर्व २५ करोड ६३ लाख पुग्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ