arrow
ADVERTISEMENT

फेदीमा अवरुद्ध सडक खुलाउन प्रयास गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
trisuli-fedi-81-5-27.jpg

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा बुधबार राति बगेको पहिरो र तादी खोलाले कटान गरेको सडक सञ्चालनका लागि प्रयास भइरहेको छ । 

सडकसहित विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा क्षतिको विवरण लिन सरकारी प्रतिनिधि आज दिउँसोसम्म बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ