arrow
ADVERTISEMENT

अर्थ र सुनुवाइ समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा नेपाल धितोपत्र बोर्डको कार्यक्षेत्रसँग सम्बन्धित समितिमा प्राप्त उजुरी माथि छलफल हुनेछ । बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ