arrow

धरहराबाट स्वयम्भू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
swayambhu-kathmandu-81-9-4.jpg

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहराबाट लिइएको स्वयम्भूलगायत आसपासको दृश्य लोभलाग्दो देखिएको छ । धरहरा बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । 

२०७२ को गोरखा भूकम्पले ढलाएको धरहरा पुनःनिर्माणको ९ वर्षमा पनि सम्पन्न भएको छैन । तर संविधान दिवसको अवसर पारेर अस्थायी रुपमा खुला गरिएको हो । 

हालका लागि दैनिक पाँच सय जनाले निःशुल्क धरहरामा चढेर काठमाडौँ उपत्यकाको दृष्य अवलोकन गर्न पाउने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ