arrow

तीन खेल हारेको नेपाल ओमानसँग भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
nepal-cricket-lost-24-9-17.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग टुमा मंगलबार नेपालले ओमानविरुद्ध खेल्दै छ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । 

खेल राति पौने ९ बजे शुरु हुनेछ । विश्वकप लिग टुमा खराब शुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । 

घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल पनि हारेको थियो । 

लिग टुका शुरुवात ७ मध्य नेपालले एक खेलमा मात्र जित निकाल्दै दुई अङ्क जोडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ