arrow

काभ्रेको तेमालमा घर पुरिँदा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
Temal_Gaunpalika.png

काठमाडौँ । काभ्रेपलाञ्चोकको तेमालमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहान २ः५० बजे तेमाल गाउँपालिका ७ बस्ने भीमबहादुर तामाङको एक तले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ