arrow

सप्तकोशीको बहाव बढ्यो, कोसी ब्यारेजका सबै ५६ ढोका खोलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
saptakoshi-water-level-81.jpg
तस्बिर : फाइल

सुनसरी। सप्तकोसी नदीको जल सतह बढेसँगै कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ। शनिवार सप्तकोसीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेन्ड जल सतह मापन गरिएको थियो।

सप्तकोसी जल मापन केन्द्रले कोसी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुने बित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ