arrow

वर्षाले ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
medicity-hosptial-river-flood-nakhu-river.jpg

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना बिहान ९ बजेपछि भएको प्रहरी बलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ