arrow

लार्चाको पुल भोटेकोशीले बगायो , तातोपानी नाकासँग टुट्यो सम्पर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
larcha-bridge-collapse.jpg

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले लार्चाको पुल बगाएको छ ।

शनिबार बिहान भोटेकोशी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ ।

अहिले भोटेकोशीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ