arrow

पहिरोले मेची राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
landslide-mechi-rajmarga.jpg

पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा पहिरो गएको छ । असोज १२ गते झरेको पहिरोका कारण मेची अवरुद्ध बनेको छ।

अहिलेसम्म पहिरो फाल्न नसक्दा उक्त क्षेत्रमा सवारीका साधन चल्न सकेका छैनन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ