arrow

तीन दिने विपद्मा परी दुई सय ३२ जनाको मृत्यु, २२ बेपत्ता, एक सय २८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
jhaplekhola-landslide-after.jpg

काठमाडौँ । पछिल्लो विपद्बाट मुलुकभर दुई सय ३२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
 
हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
 
बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ