arrow

दशैँ शुरु, बसपार्कमा बढ्यो घर जानेको चहलपहल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
new-buspark-81-6-17-(13).jpg

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै बालाजु बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।

विभिन्न कामका लागि राजधानी पढेकाहरु र आजबाट शैक्षिक संस्थाहरुमा बिदा शरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको छ । 

सरकारी कर्मचारीका लागि भने असोज २४ गते बुधबारदेखि दशैँकाे  बिदा हुनेछ ।

गत शनिबारदेखि दशैंका लागि टिकटसमेत बुकिङ थालिएको थियो । यद्यपि वर्षाका कारण विभिन्न सडक खण्डहरु बन्द हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । 

new-buspark-81-6-17 (1).jpg
new-buspark-81-6-17 (2).jpg
new-buspark-81-6-17 (3).jpg
new-buspark-81-6-17 (4).jpg
new-buspark-81-6-17 (5).jpg
new-buspark-81-6-17 (6).jpg
new-buspark-81-6-17 (7).jpg
new-buspark-81-6-17 (8).jpg
new-buspark-81-6-17 (9).jpg
new-buspark-81-6-17 (10).jpg
new-buspark-81-6-17 (11).jpg
new-buspark-81-6-17 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ