arrow

पूर्वाधार विकास समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरूमा परेका असर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरूमा परेका असर, सोही  कारण कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ