arrow

 प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा  शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ