arrow

प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक आज बिहान पौने १२ बजे बस्नेछ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ