arrow

माईतीघरमा रास्वपाको शक्ति प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
raswapa-birodh.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माईतीघरमा शक्ति प्रदर्शन गरेको छ । शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी बनेका थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ । आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरूले बताएका छन् । उनीहरूले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार विरोधी नारा लगाइ विरोध जनाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ