arrow

चाड सकिएसँगै काठमाडौँ फर्कनेको भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
kathmandu-bheed-81-7-24-(17.jpg

काठमाडौँ । दशैँ–तिहार–छठ सकिएसँगै मानिसहरु धमाधम राजधानी फर्किन थालेका छन् । राजधानी फर्किनेको चापले मुख्य नाकाहरु काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।

ट्राफिक प्रहरीका अनुसार चाड पर्व मनाउन काठमाडौँ छाडेकाहरु शुक्रबारसम्म करिब ९० प्रतिशत काठमाडौँ  भित्रिसकेका छन् । 

यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिलेको वर्षको तुलनामा कम मान्छेले राजधानी छाडेका थिए ।
 

kathmandu-bheed-81-7-24 (1).jpeg
kathmandu-bheed-81-7-24 (2).jpeg
kathmandu-bheed-81-7-24 (3).jpeg
kathmandu-bheed-81-7-24 (4).jpeg
kathmandu-bheed-81-7-24 (5).jpeg
kathmandu-bheed-81-7-24 (6).jpeg
kathmandu-bheed-81-7-24 (7).jpeg
kathmandu-bheed-81-7-24 (8).jpeg
kathmandu-bheed-81-7-24 (9).jpeg
kathmandu-bheed-81-7-24 (10).jpeg
kathmandu-bheed-81-7-24 (11).jpeg
kathmandu-bheed-81-7-24 (12).jpeg
kathmandu-bheed-81-7-24 (13).jpeg
kathmandu-bheed-81-7-24 (14).jpeg
kathmandu-bheed-81-7-24 (15).jpeg
kathmandu-bheed-81-7-24 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ