arrow

माओवादीको पदाधिकारी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
maoist-centre-parisdada.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । 

बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा उपनिर्वाचन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ