arrow

लिजेन्ड क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
brian-lara-tu-24-12-14-(10).jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा पुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेल हेर्न मैदानमा पुगेका हुन् ।

उनी शुक्रबार नेपाल आएका थिए । केही दिनका लागि आएका लारा एनपीएलकै लागि नेपाल क्रिकेट संघ (क्यान) को निम्तोमा आएका हुन् । उनले कमेन्ट्रीसमेत गरेका छन् । 

लाराले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेकोसमेत बताएका छन् । 

brian-lara-tu-24-12-14 (1).jpeg
brian-lara-tu-24-12-14 (1).jpg
brian-lara-tu-24-12-14 (2).jpeg
brian-lara-tu-24-12-14 (2).jpg
brian-lara-tu-24-12-14 (3).jpg
brian-lara-tu-24-12-14 (4).jpg
brian-lara-tu-24-12-14 (5).jpg
brian-lara-tu-24-12-14 (6).jpg
brian-lara-tu-24-12-14 (7).jpg
brian-lara-tu-24-12-14 (8).jpg
brian-lara-tu-24-12-14 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ