arrow

माछाको प्रतिक्षामा जलेवा चरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
jalewa-bird.jpg

नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा रहेको लामी तालस्थित रुखमा एकनाशले जलेवा चरा देखिएका छन् । 

माछा खान मन पराउने यिनीहरू समूहमा गुँड बनाएर बस्ने गर्छन् । 

पानीमा बस्ने भएकाले यसलाई जलेवा भनिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ