भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ विब्लाँटेमा परम्परागत तान लगाएर राडी बुन्दै महिला । तानको सहायताले बुनेका राडी स्थानीय बजारमा रु दुई हजार ५०० देखि रु सात हजारसम्ममा बिक्री हुने गरेको छ । रासस
Hamrakura.com