arrow

बेगनासको सौन्दर्य [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
begnas-tal-81-9-13.jpg

पोखरा । सहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल । कास्कीको पोखरामै भए पनि निकै भीड हुने फेवा ताल भन्दा केही किलोमिटर वर रहेको बेगनास ताल मुख्य सहरबाट बाहिर भए पनि मानिसहरु यहाँ पुग्ने गरेका छन् । 

पोखरा भ्रमणका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको घुम्न पर्ने स्थानको सूचीमा यो ताल पर्ने गरेको छ । निश्चल र निश्छल तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनको लागि मानिसहरु आउने गर्छन् । 

अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउनु स्वभाविक नै हो ।

begnas-tal-81-9-13 (1).jpg
begnas-tal-81-9-13 (2).jpg
begnas-tal-81-9-13 (3).jpg
begnas-tal-81-9-13 (4).jpg
begnas-tal-81-9-13 (5).jpg
begnas-tal-81-9-13 (6).jpg
begnas-tal-81-9-13 (7).jpg
begnas-tal-81-9-13 (8).jpg
begnas-tal-81-9-13 (9).jpg
begnas-tal-81-9-13 (10).jpg
begnas-tal-81-9-13 (11).jpg
begnas-tal-81-9-13 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ