arrow

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
maoist-meet-081.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक आइतबारदेखि काठमाडौँको एक होटेलमा जारी छ । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् । 

आज अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राख्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ