-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सम्झना आउँदा तिम्रै तस्बिर हेरिरहेँ
रसाए पनि आँखा हेर्दा हेर्दै आँसु बगाइरहेँ
कथा अधुरै थियो तैपनि पढिरहेँ
अन्तिम समय खास थियो त्यसैलाई सम्झिरहेँ
तिमी त नफर्कने खोला पो रहेछौ
म भने किनार बनी पर्खिरहेँ
तिमी प्यास बुझाइ धोका दिएर गएका रहेछौ
तर म भने ईनार बनी पर्खिरहेँ ।