arrow

राष्ट्रिय एकता दिवसः पृथ्वीनारायणको सालिकमा राष्ट्रपति पौडेलबाट माल्यार्पण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
prithvi-jayanti-81-9-27p.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । 

प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

prithvi-jayanti-81-9-27 (1).jpg
prithvi-jayanti-81-9-27 (2).jpg
prithvi-jayanti-81-9-27 (3).jpg
prithvi-jayanti-81-9-27 (4).jpg
prithvi-jayanti-81-9-27 (5).jpg
prithvi-jayanti-81-9-27 (6).jpg
prithvi-jayanti-81-9-27 (7).jpg
prithvi-jayanti-81-9-27 (8).jpg
prithvi-jayanti-81-9-27 (9).jpg
prithvi-jayanti-81-9-27 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ