arrow

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
rpp-2080-08-20.jpg

काठमाडौँ ।  आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान काठमाडौँको धुम्बाराहीस्थित एक होटेलमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिकबारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ