arrow

छ दिने नेपाल भ्रमणमा बेलायती अधिराजकुमार दम्पती [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
british-prince-edwards-nepa.jpg

काठमाडौँ । बेलायती अधिराजकुमार दम्पती नेपाल भ्रमणमा आएका छन् । बेलायती अधिराजकुमारी साफी बिहान बेलायतबाट आइपुगेकी हुन् भने बेलायती अधिराजकुमार एडवार्ड भारतबाट दिउँसो आइपुगेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि दुवै जना लैनचौरस्थित बेलायती राजदूतावासमा रहेका छन् । उनीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

६ दिने नेपाल भ्रमणमा रहने बेलायती अधिराजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ । 

भ्रमणका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । 

 

british-prince-princess-edward (1).jpg
british-prince-princess-edward (2).jpg
british-prince-princess-edward (3).jpg
british-prince-princess-edward (4).jpg
british-prince-princess-edward (5).jpg
british-prince-princess-edward (6).jpg
british-prince-princess-edward (7).jpg
british-prince-princess-edward (8).jpg
british-prince-princess-edward (9).jpg
british-prince-princess-edward (10).jpg
british-prince-princess-edward (11).jpg
british-prince-princess-edward (12).jpg
british-prince-princess-edward (13).jpg
british-prince-princess-edward (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ