arrow

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग राख्दै प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
social-media-ordinance-prot.jpg

काठमाडौँ । सरकारले अध्यादेशबाट ल्याएको सामाजिक सञ्जाल विधेयक फिर्ताको माग राख्दै अनलाइन टीभी पत्रकार संघले आज माइतीघर मण्डलामा  विरोध प्रदर्शन गरेको छ । 

आलोचना गर्ने अधिकार खोस्न पाइँदैन होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

संघका अध्यक्ष जीवन भण्डारीले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयकका कतिपय प्रावधानमाथि आफूहरुको आपत्ति रहेको भन्दै विधेयक नै फिर्ता लिनुपर्ने बताए । 

social-media-ordinance-protest (3).jpg
social-media-ordinance-protest (4).jpg
social-media-ordinance-protest (5).jpg
social-media-ordinance-protest (6).jpg
social-media-ordinance-protest (7).jpg
social-media-ordinance-protest (8).jpg
social-media-ordinance-protest (9).jpg
social-media-ordinance-protest (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ