arrow

बबरमहलमा फुटेको मेलम्चीको पाइप मर्मत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
babarmahal-11-01.jpg

काठमाडौँ । काठमाडौंको बबरमहलमा बुधवार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम शुरु भएको छ । 

बुधवारबाट नै काम शुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । 

प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ