arrow

अमेरिकाले एमसीसीको भुक्तानी पनि रोक्यो – अर्थ मन्त्रालय [विज्ञप्तिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
finance-ministry-mof.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी सहायता संस्थ मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भुक्तानी रोकिएको छ । एमसीसीले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत जनवरी २० जारी ९० दिनको स्थगन सम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको बताएको छ । 

यसको मतलब सरोकारवालाले तत्काल कुनै भुक्तानी पाउने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ