arrow

डिजेल र मट्टितेलको भाउ घट्यो, अन्य यथावत् 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएसँगै मूल्य समायोजन गर्दा डिजेल र मट्टितेलमा साविकको मूल्यमा एक रुपैयाँ घटाइएको हो । 

त्यस्तै पेट्रोल, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनसँगै एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ । 

यसपालि ग्याँस र पेट्रोलको भाउ बढेर आएको भए पनि निगमले मूल्य भने वृद्धि नगरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ