arrow

यस्तो छ प्रतिनिधि सभाको बैठकको आजको कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
parliament-building-new-ban.jpg

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापन सम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ