arrow

प्रतिनिधि सभाको बैठकमा ११ ओटा विधेयक पेश हुँदै [कार्यसूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
parliament-building-new-ban.jpg

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ ओटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ