arrow

छोसेर गुफा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
choser-den-mustang.jpg

जोमसोम । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा छोसेर (झोङ) गुफा रहेको छ । उपल्लो मुस्ताङको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस गुफा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । 

स्थानीयका अनुसार यो गुफा पाँच तल्लाभन्दा बढी अग्लो र गुफाभित्र एक सय आठ कोठा रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ