arrow

रेकर्ड राख्दै केराको घरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
banana-record-lengthy.jpg

महोत्तरी । महोत्तरीको भङ्गाहा ४ रामनगरमा किसान भरतराज बरालको बारीमा फलेको केराको घरीको चर्चा वरिपरिका गाउँमा पुगेको छ । 

अहिले आठ फिट लम्बाइ नाघिसकेको घरीको बुङ्गोले भुइँ छोएपछि किसान बरालले खाल्डो खनेर अझै बढ्ने ठाउँ बनाइ दिएका छन् । 

घरीमा अहिले ६० भन्दा बढी काइँया छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ