arrow

धार्मिक अभियन्ताका मिसनका कुरा

नेपालमा छिट्टै राजतन्त्र फर्किन्छ - बाबा कालिदास [भिडियो]

पूर्वराजाले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
baba-kalidas.jpg

काठमाडौँ । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए । 

राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको बताए । अहिलेका नागरिकहरूमा जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किन सक्ने बताए ।

भारतीय सञ्चारमाध्यमहरू र नेपालका सञ्चारमाध्यमहरूले पनि राजतन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिटै नै राजतन्त्र फर्किन सक्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ