arrow

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । 

बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । 

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ